शुक्रबार, कार्तिक २१ गते २०८३

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, एलपी ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ थपियो

  • 131
    SHARES
  • भाद्र १४, २०८० बिहीबार
    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, एलपी ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ थपियो

    पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो ।

    पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ।

    बढेको मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर अब एक हजार ८९५ रुपैयाँ कायम हुने छ। यसअघि एक हजार ६६० रुपैयाँ कायम थियो।

    p

    ताजा अपडेट