बुधबार, कार्तिक १९ गते २०८३

बिहिबार घट्यो सुनको भाउ

  • 201
    SHARES
  • कार्तिक ८, २०८१ बिहीबार
    बिहिबार घट्यो सुनको भाउ


    कात्तिक ८ ।  लगातार बढेर हरेक दिनजसो नयाँ रेकर्ड बनाउँदै गएको सुनको मूल्य बिहिबार भने घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा केही गिरावटसँगै बिहिबार नेपालीबजारमा पनि सुनको मूल्य घटेको छ । 

    बिहीबार सुुनको मूल्य प्रतितोला १ लाख ६६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । बुधबार भने तोलामा एक लाख ६६ हजार ७०० रूपैयाँमा कारोबार भएर हालसम्मको उच्च मूल्य पुगेको सुन बिहिबार तोलामा ७०० रूपैयाँले घटेको हो

    त्यसैगरी चाँदीको मूल्य पनि तोलाम ४० रूपैयाँले घटेको छ । बुधबार तोलाको २१३५ रूपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदी २०९५ मा कारोबार भइरहेको छ । 

    ताजा अपडेट