वैदेशिक शिक्षा यात्रामा जानेहरूका लागि विदेशी मुद्रा सटही सुविधा वृद्धि भएको छ । राष्ट्र बैङ्कले बिहीबार विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायहरूलाई जारी
दुरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम-टेरामक्स) खरिद सम्बन्धमा विस्तृत अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन सङ्घीय संसद्अन्तर्गतको
उद्याेगीहरूले उद्याेगकाे बिजुली काटिएपछि याे समस्या समाधानका लागि उच्चस्तरीय नेृतृत्वसँग छलफल थालेका छन् । डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्न नेपाल उद्योग परिसंघको नेतृत्वमा प्रभावित उद्योगीहरूले
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले रु चार अर्ब ७६ करोड बराबर रकमान्तर र रु सात अर्ब ६४ करोड बराबर थप निकासा गरेको छ
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले विद्युत् प्राधिकरणले काटेको उद्योगीहरुको बिजुली लाइन पुनः जोडेर समस्याको समाधान गर्न माग गरेका छन् । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै
नेपाल राष्ट्र बैङ्कले विभिन्न उद्योग तथा व्यवसायका लागि लिएको ऋणको पुनः तालिकीकरण वा पुनःसंरचना गर्न पाउने व्यवस्था गरेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि
होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले माग
नेपाल वायुसेवा निगमसँग थाइ एयरवेजले ग्राउण्ड ह्याण्डलिङ सेवा लिन सुरु गरेको छ । नेपाल वायुसेवा निगम र थाइ एयरवेजबीच ग्राउण्ड ह्याण्डलिङ सेवा सम्झौता भएको हो । नेपाल
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने थप दुई उद्योगको लाइन काटेको छ ।प्राधिकरणले आइतबार सर्वोत्तमसिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो । प्राधिकरणका अनुसार
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सहरूलाई आग्रह गरेका छन् । नेपाल बैंकर्स सङ्घको ३७ औँ वार्षिक कार्यक्रमलाई
नेपाल विद्युत् प्राधिकरणले चार उद्योगको बिजुली काटेपछि नेपाल उद्योग वाणिज्य महासङ्घले आकस्मिक बैठक बोलाएको छ । प्राधिकरणले शुक्रवार डेडिकेटेड र ट्रंक लाइनको बिजुली बिल नतिरेको
काठमाडौं । जीवन बीमा कम्पनीहरुमध्ये पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरेको छ । सूर्यज्योति लाइफले मर्जरको
नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको विद्युत आपूर्ति बन्द गर्न थालेको छ। शुक्रबार चार वटा उद्योगको पनि लाइन काटेको छ। जगदम्बा, रिलायन्स, घोराही र अर्घाखाँची सिमेन्टको
प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिले एनसेल आजियाटा कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई पत्र पठाएको छ । मलेसियास्थित ऐनसेल आजियाटाको सिइओलाई त्यहाँस्थित नेपाली दूतावासमार्फत पत्र पठाइएको अर्थ समितिका
राष्ट्रपतिको स्वास्थ्य उपचारकालागि सरकारले थप करिब १० लाख रूपैयाँ उपलब्ध गराएको छ। २०८० साउन महिनादेखि मंसिरसम्मको आर्थिक सहायता विवरणअनुसार राष्ट्रपतिको उपचारमा ९ लाख ९५हजार ९ सय
नेपाल वायुसेवा निगमले पछिल्ला तीन वर्षमा आम्दानी १ सय ४४ प्रतिशतले बढाएको छ। महालेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन अनुसार निगमको गत आर्थिक वर्ष २०७९र८० मा आम्दानी
नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन्। नक्कली भिजिट भिसामा
सर्वोच्च अदालतले एनसेलको शेयर खरिदबिक्री बारे एनसेल र नेपालका सरकारी निकायसँग लिखित जवाफ माग गरेको छ । सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ
खोटाङ, पुस २ । खोटाङमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा १ हजार ६ सय १२.७३ मेट्रिक
सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को पहलमा बसेको बैठकले उखु
सरकारले लिएको नीतिका कारण एफपीओ को प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा रु १२ अर्ब ८१ करोड राज्य कोषमा कर दाखिला भएको छ। आन्तरिक
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रूपैयाँका दरले मूल्य घटाएको जनाएको छ। घटाइएको
सरकारले कर तिर्न भनेपछि सर्वोच्च पुगेका बैंक तथा बित्तिय संस्थाले मुद्दा हारेका छन्। बिहीबार सर्वोच्च अदालतले उनीहरुले दायर गरेको मुद्दा खारेज गर्ने आदेश गरेको हो।
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसँग राजीनामा बुझाएको बताएका छन्। २०७८ फागुन २६ गते