शुक्रबार, कार्तिक २१ गते २०८३

एनएमबि बैंकबाट रकम लुटपाट

  • 203
    SHARES
  • जेठ १६, २०८० मंगलबार
    एनएमबि बैंकबाट रकम लुटपाट

    १६ जेठ, । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिएको छ ।

    उनका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।

    ताजा अपडेट