बुधबार, कार्तिक १९ गते २०८३

सुनको मुल्यमा सामान्य गिरावट


  • 100
    SHARES
  • जेठ १०, २०८२ शुक्रबार
    सुनको मुल्यमा सामान्य गिरावट

    ९ जेठ, । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ  बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य एक हजार १०० ले घटेको हो । चाँदी पनि तोलामा २० ले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ४०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी दुई हजार पाँचमा कारोबार भइरहेको छ ।



    ताजा अपडेट