बुधबार, कार्तिक १९ गते २०८३

तोलाको १७ सयले बढ्यो नेपाली बजारमा सुन


  • 78
    SHARES
  • जेठ ९, २०८२ बिहीबार
    तोलाको १७ सयले बढ्यो नेपाली बजारमा सुन

    ८ जेठ, ।   आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ। 

    बुधबारको तुलनामा चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आज सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बिहीबार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।

     



    ताजा अपडेट