बुधबार, कार्तिक १९ गते २०८३

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


  • 157
    SHARES
  • चैत्र ६, २०८१ बिहीबार
    सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    ७ चैत, । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

    बुधबार प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसैगरी, चाँदीको मोल प्रतितोला १५ रुपैयाँले घटेर दुई हजार ३० रुपैयाँ निर्धारण भएको छ । बुधबार सोही परिमाणको चाँदी दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।



    ताजा अपडेट