बिहीबार , कार्तिक २० गते २०८३

सुनको भाउ तोलामा ५ सय रुपैयाँ घट्यो


  • 115
    SHARES
  • पौष १४, २०८१ आइतबार
    सुनको भाउ तोलामा ५ सय रुपैयाँ घट्यो

    १४ पुस,। सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ तोलामा १ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५० हजार ७ सय रुपैयाँ थियो ।

    चाँदीको मूल्य २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८१५ रुपैयाँ रहेको चाँदी यस दिन १७९० रुपैयाँमा झरेको छ ।

     



    ताजा अपडेट